नेपाली e-Passport: जापानबाट अनलाइन फारम र फोटो
अपडेट २०२६/१०/३१स्रोत: नेपाली राजदूतावास, टोकियोपढ्न २ मिनेट
फोटो अपलोड गर्दा "फाइल धेरै ठूलो" आयो? दुवै भिडियो step by step छन्।
भिडियो

STEP BY STEPe-Passport अनलाइन फारम भर्ने पूरा तरिका

STEP BY STEPफोटो 300KB भन्दा सानो कसरी बनाउने?
आधिकारिक स्रोत
Embassy of Nepal, Tokyo — Servicesशुल्क, कागज र प्रक्रिया बदलिन सक्छ। आवेदनअघि राजदूतावासको आधिकारिक साइटमा पुष्टि गर्नुहोस्।
