नमस्ते, म दिपक।
जापानमा बस्ने नेपालीका लागि जापानको हरेक अपडेट, नेपालीमा।
म दिपक देवकोटा। फुकुओकामा पढेँ, त्यहीँ काम गरेँ, र अहिले टोकियोमा बस्छु। जापानमा बस्दा भिसा, कर, कागजपत्र र ठगी जस्ता कुरा बुझ्न कति गाह्रो हुन्छ भन्ने मलाई आफैं थाहा छ।
"Masala TV Fukuoka" नामबाट सामुदायिक कार्यक्रमका भिडियोबाट सुरु भएको यो च्यानल अब जापान साथी भएको छ: जापानी सरकारी कार्यालय र प्रहरीका आधिकारिक जानकारीलाई सजिलो नेपालीमा बुझाउने।
हरेक भिडियोमा तथ्य आधिकारिक स्रोतबाट लिन्छु र स्रोत देखाउँछु। भिडियोमा मेरो आफ्नै आवाजको AI क्लोन प्रयोग गर्छु। गल्ती भेटे भन्नुहोस् — तुरुन्त सच्याउँछु।
सामुदायिक भिडियो
For brands 企業・団体の方へ
Audience: जापानमा बस्ने नेपाली समुदाय — विद्यार्थी, कामदार र परिवार। YouTube, Facebook र TikTok (@japansaathi) मा नेपाली भाषाका छोटा र लामा भिडियो।
English: Japan Saathi explains life in Japan for the Nepali community — scam alerts, visa and PR, tax and daily life — in Nepali, with official sources. Media kit and current numbers on request.
在日ネパール人向けに、詐欺注意・在留資格・税金・生活情報をネパール語で発信しています。媒体資料はお問い合わせください。
Sponsor policy
- स्पोन्सर गरिएको भिडियोमा सधैं "広告/PR" लेबल।
- हामी यी स्वीकार गर्दैनौं: लगानी, क्रिप्टो, ऋण (loan) र रेमिट्यान्स सेवा।
- सम्पादकीय निर्णय र तथ्य जाँच हाम्रो आफ्नै।


