सम्पर्क
शंकास्पद मेसेज आयो? प्रश्न छ?
हामीलाई पठाउनुहोस् — अर्को भिडियोमा सबैलाई सचेत गराउँछौं।
इमेल पठाउनुहोस्
शंकास्पद SMS/इमेलको स्क्रिनसट, तपाईंको प्रश्न, वा भिडियोको सुझाव।
पठाउनुअघि
- स्क्रिनसटमा आफ्नो नाम, ठेगाना, खाता वा कार्ड नम्बर लुकाउनुहोस्।
- शंकास्पद लिंक नथिच्नुहोस् — स्क्रिनसट मात्र पठाउनुहोस्।
- हामी प्रहरी वा वकिल होइनौं; व्यक्तिगत कानुनी सल्लाह दिन सक्दैनौं।
ठगीमा पर्नुभयो?
थप पैसा नपठाउनुहोस्। तुरुन्त यी नम्बरमा फोन गर्नुहोस्:
के गर्ने? पूरा गाइड →